प्रधानमन्त्री बालेन्द्र शाहको दसैँ सन्देश : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट बनौँ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा देशविदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरमाथि...
