राजनीति

प्रविधिको शिक्षासँगै सामाजिक सद्भाव र सहअस्तित्वमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

प्रविधिको शिक्षासँगै सामाजिक सद्भाव र सहअस्तित्वमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको विकाससँगै शिक्षाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना विकास गर्नुपर्ने बताएका छन्। ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै उनले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता तथा सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण...