राजनीति

आज प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत हुने

आज प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा विभिन्न विधेयक प्रस्तुत तथा छलफलका लागि प्रस्ताव राख्ने विषय समेटिएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’...