प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको छ। दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने तय भएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो...
