राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी, दुई अनुपस्थित

कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति सहभागी, दुई अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँच जना सहभागी भएका छन् भने दुई प्रदेशका सभापति अनुपस्थित रहेका छन्। आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको छ। बैठकमा सहभागी प्रदेश सभापतिहरूमा कोशीका...