राजनीति

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आग्रह

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल र सामाजिक संघ–संस्थालाई आग्रह गरेका छन्। उनले सुरक्षा निकायसहित सम्पूर्ण सम्बन्धित निकाय तथा आम नागरिकलाई समेत उद्धार र राहत कार्यमा जुट्न अनुरोध गरेका छन्। रसुवा र...