राजनीति

कांग्रेसको महाधिवेशनसम्बन्धी गतिविधि रोक्न इतर समूहको निर्वाचन आयोग र पार्टीलाई पत्र

कांग्रेसको महाधिवेशनसम्बन्धी गतिविधि रोक्न इतर समूहको निर्वाचन आयोग र पार्टीलाई पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशनसम्बन्धी गतिविधि तत्काल अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ। इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई पत्र...