प्रधानमन्त्री बालेनको ‘एक्लै लड्नुपर्छ’ स्टाटसमा सांसद झाले दिए यस्तो जवाफ
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राति ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै भावुक स्टाटस लेखेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले जवाफ दिएका छन्। झाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै परिवर्तनका लागि ठूलो जनादेश पाएको सरकारमा कोही पनि...
