राजनीति

राष्ट्रिय सेवा दल विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल

राष्ट्रिय सेवा दल विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल

काठमाडौं । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आठौँ बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको छ। बैठकमा अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनका विभिन्न विषयमा समितिका सदस्यहरूले धारणा राखेका थिए। समितिले विधेयकसँग सम्बन्धित प्रावधान तथा उपसमितिको सुझावमाथि...