मन्त्रिपरिषद्का ७ निर्णय : प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि सचिव बढुवासम्म
काठमाडौँ । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ महासभा सहभागिताका लागि हुने अमेरिका भ्रमण, विभिन्न नियुक्ति तथा सचिव बढुवालगायत निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्का निर्णयहरू यस्ता छन् : १. २०८३...
