दुई तिहाइले पनि सुशासनबिनाको स्थिरता दिँदैन: सुशीला कार्की
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सुशासन, जवाफदेहिता र विधिको शासनमा जोड दिएकी छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कार्कीले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थिरता दिन नसक्ने बताएकी हुन्। उनले जेनजी आन्दोलनका क्रममा ज्यान...
