राजनीति

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङभित्र फसेकाको उद्धारमा स्वदेशी विज्ञताको सीमितता देखिएकाले विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवालाबीचको छलफलमा थापाले विपद्का बेला छिमेकी तथा...