राजनीति

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको हो। कार्कीको पक्षमा सत्ता साझेदार नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १७ प्रदेशसभा सदस्यले...