रास्वपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ। वनस्थलीस्थित घण्टीघर केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम तथा अभियानलगायत विषयमा छलफल हुँदैछ। महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन...
