कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले शुक्रबार बैठक बोलाएको छ।

समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा छलफल हुने एजेन्डाबारे भने समितिले कुनै जानकारी सार्वजनिक गरेको छैन।