गृह मन्त्रालयद्वारा प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयका अनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारी...
