‘लकडाउन’को ३६ औं दिनः लकडाउन उल्लंघन गर्ने बढे हेर्नुहोस् (फोटो/भिडियो)
काठमाडौं, १६ वैशाख । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गएको चैत्र ११ गतेदेखि गरेको लकडाउन जारी छ । यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई साथ दिएका छन् । विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत...
