फोटो

‘लकडाउन’को ४४ औं दिन यस्तो देखियो काठमाडौं उपत्यका हेर्नुहोस् (फोटो/भिडियो)

‘लकडाउन’को ४४ औं दिन यस्तो देखियो काठमाडौं उपत्यका हेर्नुहोस् (फोटो/भिडियो)

काठमाडौं, २४ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ । सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको हो । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि...