सप्तरङ्गी टीका बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बालक
काठमाडौँ, ५ कात्तिक असनमा मङगलबार भाइटीकाका लागि प्रयोग गरिने सप्तरङ्गी टीका बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बालक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस
