फोटो

निर्वाचन आयोगमा कांग्रेस- ‘कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन’ (फाेटाे फिचर)

निर्वाचन आयोगमा कांग्रेस- ‘कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन’ (फाेटाे फिचर)

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै पनि व्यक्ति वा समूहलाई पार्टीको महाधिवेशन डाक्ने अधिकार नरहेको स्पष्ट पारेका छन्। पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका खड्काले लोकतन्त्र र संविधानमाथि गम्भीर षड्यन्त्र भइरहेको जिकिर गरेका छन्। निर्वाचन आयोग परिसरमा बोल्दै खड्काले...