युवा र अग्रज कलाकारहरुलाई नियाल्ने अवसरः हिमालयन आर्ट फेस्टिभल
काठमाडौं । नेपालकै गौरवमय कला प्रदर्शनी ‘हिमालयन आर्ट फेस्टिभल’ बबरमहलमा अवस्थित नेपाल कला परिषद्मा यहि मिति २०८१ साल भाद्र २३ गतेदेखि सुरु भएको छ । कार्यक्रम भाद्रको २९ गतेसम्म चल्नेछ । कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर बरिष्ठ कलाकार तथा ललितकला एकेडेमीको पूर्व उपकूलपति...
