फोटो

तस्बिरमा भारतको ७६ औँ गणतन्त्र दिवस

तस्बिरमा भारतको ७६ औँ गणतन्त्र दिवस

नयाँ दिल्ली । भारतले संविधान लागू भएको ७५ औँ वर्ष पूरा भएको अवसरमा उत्सव मनाएको छ । आइतबार कर्तव्य पथमा आयोजित परेडमा भारतले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । सैनिक मार्चको साथमा क्षेप्यास्त्र, ट्याङ्क, लडाकु विमानहरू आदिको शक्ति प्रदर्शन गरिएको थियो । यस...