कृषि विकास बैंकले मनायो स्थापनाको ५८ औँ वार्षिकोत्सव (फोटोफिचर)

कृषि विकास बैंकले मनायो स्थापनाको ५८ औँ वार्षिकोत्सव (फोटोफिचर)

काठमाडौं । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकले ५८औँ बार्षिकोत्सव मनाएको छ। कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।