काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको ३०औँ बैठक बुधबार सिंहदरबारमा बसेको छ। बैठकमा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको छ। बैठकमा सांसद तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो।