शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार सिंहदरबारमा बसेको छ। बैठकमा समितिको कार्यक्षेत्रसँग सम्बन्धित समसामयिक विषय तथा आवश्यक विषयमा छलफल गरिएको छ।