

-खेमराज सापकोटा-
विराटनगर : नेपाली कांग्रेसका कार्यकर्ताहरु विराटनगरस्थित कोइराला निवासलाई प्रजातन्त्रवादीहरूको आस्थाको धरोहर मान्ने गर्दछन् । बुधवार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै गर्दा सोही थलोको वर्तमान अवस्था कस्तो छ त ? कतिपयलाई चासोको विषय बन्न पुग्दछ । सोही अवसरमा निवास र वरपरका कैद गरिएका केही तस्विरहरुलाई हेराैं ।
