काठमाडौँ, ५ कात्तिक असनमा मङ्गलबार भाइटीकाका लागि प्रयोग गरिने सप्तरङ्गी टीका बिक्रीका लागि बालिका । तस्वीर : चन्द्रकला क्षेत्री/रासस