दमाहा बजाउँदै महिला

दमाहा बजाउँदै महिला

दमौली, १० असोज (रासस): तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगर पञ्चेबाजा समूहका महिलाहरु दमाहा बजाउँदै । जिल्लामा आयोजना हुने विवाह तथा अन्य सार्वजनिक कार्यक्रममा महिलाहरुले बाजा बजाउने गरेका छन । तस्वीर : कृष्ण न्यौपाने