फोटो

कोरोना संक्रमण पुष्टि भएसँगै भक्तपुरको दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई यसरी गरियाे सिल (फोटो /भिडियो)

कोरोना संक्रमण पुष्टि भएसँगै भक्तपुरको दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई यसरी गरियाे सिल (फोटो /भिडियो)

भक्तपुर, १ जेठ । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ । कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्तीमा प्रहरीले सिल गरेको हो । थिमि नगरपालीकाले सूचना जारी गर्दै बिहीबारबाट नगरलाई सिल गरेको र अत्यावश्यक सामान...