लकडाउनको ४७ औं दिन यस्तो देखियो काठमाडौं हेर्नुहोस् (फोटो भिडियो)

लकडाउनको ४७ औं दिन यस्तो देखियो काठमाडौं हेर्नुहोस् (फोटो भिडियो)

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको जारी छ । गत चैत ११ गतेबाट जारी लक डाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लक डाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन ।

लक डाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् । सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन्। बैंकिङ तथा वित्तिय क्षेत्रहरुपनि सञ्चालनमा आउन थालेका छन् ।

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो ।

भिडियाे हेर्नुहाेस्