सुन्तला ब्यापारी

  • 4
    Shares
सुन्तला ब्यापारी

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका स्थित बिहुँमा उत्पादन भएका सुन्तला मध्यपहाडी लोकमार्गको अछेते बिहुँ खण्डमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी सुन्तला बेच्न सडक छेउमा बसेका व्यापारी । तस्वीरःखेमराज गौतम /रासस