दमौली : तनहुँको भीमाद नगरपालिका–९ पाङमीमा नगरपालिका र स्थानीयको सहयोगमा रु छ लाख ७बmउस५ हजारको लागतमा निर्माण गरिएको भ्युटावर (दृश्यावलोकन स्तम्भ) । ४० मिटर अग्लो भ्युटावरबाट एकैपटक २० जनाले दृश्यावलोकन गर्न सकिन्छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली