ख्याली नाँचमा स्थानीय महिलासँग नाँच्दै

ख्याली नाँचमा स्थानीय महिलासँग नाँच्दै

जाजरकोट ,
नलगाड महोत्सवको अवसरमा प्रदर्शन गरिएको ख्याली नाँचमा स्थानीय महिलासँग नाँच्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडी र कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती । तस्वीर : हेमन्त केसी÷ रासस