स्कीमा रमाउँदै नेपालक्लाइम्बीङ टिम

  • 1
    Share
स्कीमा रमाउँदै नेपालक्लाइम्बीङ टिम

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ फेस्टीवलसँगै स्की समेत गरेको छ । तस्वीर : नवीन लामिछाने/रासस