आफै बोट चलाएर बिद्यालय

आफै बोट चलाएर बिद्यालय

पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफै बोट चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्नुहुन्छ । तस्वीर : राधिका कंडेल र रासस