स्वास्थ्य / जीवन शैली

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २० श्रावण।नेपालमा गएको २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६५ जना घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई…