आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदाको प्रस्ताव
काठमाडौं । सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयकमा आमालाई ६ महिना र बुबालाई ४२ दिन प्रसूति बिदा दिने प्रस्ताव गरेको छ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिँदै अब मन्त्रिपरिषद्बाट स्वीकृत गराएर संसद्मा...
