स्वास्थ्य / जीवन शैली

मेलम्चीको पानी असारभित्र सुन्दरीजलमा ल्याउने गरी काम हुदै

मेलम्चीको पानी असारभित्र सुन्दरीजलमा ल्याउने गरी काम हुदै

-नारायण ढुङ्गाना- हेलम्बु, सिन्धुपाल्चोक । मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर खोला खोलेर ढुङ्गा निकाल्न प्रयोग भइरहेको छ । टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन् । अन्य मजदुरहरु फलाम...