स्वास्थ्य / जीवन शैली

राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान प्रदेश नं ५ बाट शुरु

राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान प्रदेश नं ५ बाट शुरु

खस्यौली, १ फागुन। राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान आजदेखि रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियाबाट शुरु भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर अभियानको शुभारम्भ गर्नुभयो । रुपन्देहीमा तीन चरणमा एक लाख नौ हजार ७९९...