स्वास्थ्य / जीवन शैली

सिन्धुपाल्चोकको गुम्बामा फैलिएको रुघाखोकीका बिरामी सुधारोन्मुख

सिन्धुपाल्चोकको गुम्बामा फैलिएको रुघाखोकीका बिरामी सुधारोन्मुख

चौतारा, १ फागुन। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ । हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा आज २४÷२५ जना मात्र आएको र उनीहरु पनि सामान्य रहेकाले...