स्वास्थ्य / जीवन शैली

दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

सोल, १२ फागुन ।दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गर्नु भएको छ । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ । केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१...