कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या ५०० पुग्यो,हङकङमा १८ सङ्क्रमित
हङकङ, २२ माघ। चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१...
