नेपालमा पनि कोरोना भाइरस देखियो, उच्च सतर्कता अपनाउँदै
काठमाडौं, ११ माघ । नेपालमा पनि कोरोना भाइरस देखिएको छ । कोरोना भाइरसका शंकास्पद बिरामीको रगत र र्यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।...
