स्वास्थ्य / जीवन शैली

‘दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

‘दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

काठमाडौँ, १३ फागुन ।नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले...