स्वास्थ्य / जीवन शैली

कोभिड-१९ को नमूना परीक्षणको दायरा बढाइयो

कोभिड-१९ को नमूना परीक्षणको दायरा बढाइयो

काठमाडौँ, १० चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताउनुभयो । उहाँले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग नजिकैको सम्पर्कमा रहेका व्यक्तिलाई...