स्वास्थ्य / जीवन शैली

पछिल्लाे २४ घण्टामा थप १८० जनामा काेराेना पुष्टि

पछिल्लाे २४ घण्टामा थप १८० जनामा काेराेना पुष्टि

काठमाडौँ, २२ असार ।पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । आज २६४ जना निको भएर डिस्चार्ज...