स्वास्थ्य / जीवन शैली

पछिल्लो २४ घण्टामा नेपालमा ७४० मा कोरोना पुष्टि,एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ७४० मा कोरोना पुष्टि,एकको मृत्यु

काठमाडौँ, १९ असार ।देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका...