त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले भोलि (असार १५ गते) देखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा मात्रै पुनः सुरु गरिने जनाएको हो। अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बिमाअन्तर्गत ओपीडी...
