स्वास्थ्य / जीवन शैली

२४ घण्टामा थप ३११ जनामा काेराेना सङ्क्रमण

२४ घण्टामा थप ३११ जनामा काेराेना सङ्क्रमण

काठमाडौँ, १३ साउन।नेपालमा मंगलबार ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको कुल सङ्ख्या १३ हजार आठ सय ७५ पुगेको छ ।काेराेना सङ्क्रमणकाे…