स्वास्थ्य / जीवन शैली

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २५ साउन ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष…